विश्वमा कहाँ खाद्यान्नहरु सुदृढीकरण गरिन्छ?
प्रारम्भिक सूक्ष्म पोषण क्यानाडको ओट्टावामा अवस्थित छ र यो भिटामिन तथा सूक्ष्म पोषण तत्वहरु (VMD) को कमी हटाउने कार्यमा समर्पित छ र विश्व भरीका (VMD) लाई यसले व्यवस्थित गरेको छ । विश्व जनसंख्याको ३०% भन्दा बढीले साँच्चिकै भिटामिन तथा खनिज पर्दाथको कमीले पीडित छन् । धेरै गम्भिर प्रभावित देशहरु अपि्रुका,सेन्ट्रल अमेरिका,चीन तथा दक्षिण एशिया हुन् । प्रायः देशहरुको अभाव भनेको VMD विरुद्ध लड्ने व्यापक रणनीतिको हो जसले स्थानीय जनसंख्याको खाने बानी र भिटामिन तथा खनिज पर्दाथहरुको पूरा वर्णापट (full spectrum)मा पूरै ध्यान दिन्छ ।
आफ्नो देश भित्र एच.आई.भी.,मलेरिया,क्षयरोग,क्यालोरीको कमीले हुने कुपोषण तथा डेङ्गी ज्वरो(dengue fever) जस्ता विशाल स्वास्थ्य चुनौतिबाट पीडित हुने जस्तो ठूलो कुरा केही हुदैन । प्रतिरक्षा प्रणाली बलियो बनाउनको लागि भिटामिन तथा खनिज महत्वपूर्ण छ । VDM बाट हुने वा चर्किने रोगहरु-धेरै हद सम्म निवारण गर्न सकिने रोगहरु-अन्य विश्व स्वास्थ्य धम्कीहरुको धेरै जटिल चुनौतिबाट साधनहरु हटाउनु । स्पिना बिफिडा जस्ता न्यूरल ट्यूब दोषहरु भएर जन्मिने बच्चालाई बेवास्ता गर्न मिल्दैन र त्यो बच्चाको आयु कति लामो हुन्छ भनी नसोचिकन तिनीहरुले दोष(defect)ले गर्दा स्वास्थ्य सेवा साधनहरुको करिब $ १००००० खपत गर्नेछन् जसको प्रायः अवस्थाहरुमा बर्षमा थोरै ५सेन्टस जति नियन्त्रण गर्न सक्दथ्यो । NDTको विशेष घट्ना दिएको छ यो आर्थिक प्रतिफल (payback)को २००००:१ को अनुपातमा छ ।
स्वेच्छिक प्रयासहरु धेरै असफल भएको हुनाले, PHCले आवश्यक खाद्य सुदृढीकरणको पक्षमा निजी उद्योगसंग निकट सहकारिता राखेर वकालत गर्नु भयो । देशभरी एउटै गुणस्तर कायम नभए सम्म, त्यॊ देशको जनसंख्या पूर्ण रक्षा गर्न सफताको मापन गर्न वा ढल्किएको खेल्ने मैदानलाई रोक्न असम्भव हुन्छ जसले खाद्य प्रसोधकहरुलाई जरिवाना गराउँछ जो स्वेच्छिक कार्यक्रमहरुसंग सहकारिता गर्दछ ।
अतिरिक्त पढ्नुहोस्
खाद्य सुदृढीकरण नियमहरु-अफ्रिका
खाद्य सुदृढीकरण नियमहरु-दक्षिण पूर्व एशिया
खाद्य सुदृढीकरण नियमहरु-अमेरिका तथा क्यारिबियनहरु
विकाशोन्मुख देशहरुमा आवश्यक तथा स्वेच्छिक खाद्य सुदृढीकरणको सारांश
(MOST/USAID) खाद्य सुदृढीकरणको मार्ग निर्देशनहरु (कृपया याद गर्नुहोस कि यो ठूलो लेख भएकोले डाउनलोड गर्न केही क्षण लाग्छ)

