VIEW THIS SITE IN:    ENGLISH   Français    Español    Kinyarwanda   Nepali
जब देखि तपाईंले यस वेवसाइटमा लग-इन गर्नु भएको छ
जना बच्चाहरुको कुपोषणबाट मृत्यु भैसकेका छन्

भिटामिन "ए"को महत्व

भिटामिन "ए"को कमीले १०००००००० भन्दा बढी बाल-बालिकाहरु पीडित छन् जसले अन्धो तथा मृत्यु संख्यामा बृद्धि गर्नुका साथै एच.आई.भी.(HIV), दादुरा (measles) तथा क्षयरोग (tuberculosis) जस्ता विभिन्न रोगहरुबाट सख्त बिरामी गराउँछ । भिटामिन "ए" प्रायः दूधअण्डा रातो फलफूल तथा सुन्तलाहरुमा हुनुका साथै केही साग-सब्जीहरुमा पाइन्छ जुन बच्चाको अन्धोपना तथा सम्झौता प्रतिरक्षा प्रणाली (compromised immune system) रोक्नको लागि यसको मात्रा थोरै भए पुग्दछ तर विकाशोन्मुख विश्वमा प्रायः खानामा भिटामिन "ए"को प्रशस्त कमी हुन्छ ।

भिटामिन "ए" महिनौ सम्म कलोजोमा जम्मा हुन्छ र बाल-बालिकाहरुलाई प्रत्येक चार महिना देखि छ महिनामा सजिलै संग अतिरिक्तको दिन सकिनुको साथै वेवी फर्मुला (baby formula), म्यागरिन (margarine), तेल चिनी वा दूधहरुमा भिटामिन "ए"लाई राखेर पनि दिन सकिन्छ ।

भिटामिन "ए"को कमी सम्बन्धी अरु पढ्नुहोस्

अन्र्तराष्ट्रिय हेलेन केल्लर
http://www.hki.org

प्ररम्भिक सूक्ष्म पोषण तत्वहरु
http://www.micronutrient.org/

प्ररम्भिक सूक्ष्म पोषण तत्वहरु
http://www.who.int/nutrition/publications/vad_global_prevalence/en/index.html