हाम्रो ब्यक्तिहरु
पी.एच.सी.(PHC) भन्दा अघि, छ वटा प्राईभेट कम्पनीहरुको सी. ई.ओ.(CEO) वा अध्यक्ष भैसकेको र १६ वटा मध्यम बजार कम्पनीहरु (middle market companies)को बोर्डमा बसी कार्य गर्नुभएका डड्सन् व्यक्तिगत लगानीकर्ता (a private investor)पनि हुनुहुन्थ्यो । डड्सन् जी म्याकिन्सी एण्ड कम्पनी (McKinsey & Company)मा पनि कार्य गर्नु भएको छ । उहाँले स्ट्यान्फोर्ड विश्वविद्यालय (Stanford University) बाट अर्थशास्त्रमा बी. ए. ( BA) र एम. बी. ए. (MBA) गर्नुभएको छ ।
पी.एच.पी.मा कार्य गर्नु अघि सुश्री लकउड क्लिन्टन फाउण्डेशन (Clinton Foundation) को एच.आइ.भी. इनिसिएटिभ (HIV/AIDS Initiative )मा ग्लोबल पेडिएटि्क(Global Pediatrics )को निर्देशक हुनुहुथ्यो जहाँ अफ्रिका, एशिया तथा ल्याटिन अमेरिका भरिका ३३ राष्ट्रहरुमा उहाँले अपरेशन सम्बन्धी कार्यक्रमको नेतृत्व गर्नु भएको थियो । क्लिन्टन फाउण्डेशनमा कार्य थालनी गर्नु अघि सुश्री लकउडले मर्सर मेनेजमेन्ट कनसल्टिङ्ग (Mercer Management Consulting )को विभिन्न विभागहरुमा कार्य गरिसक्नुभएको छ । उहाँले युनिभर्सिटी नर्थवेष्ट(Northwestern University )बाट बी.एस.(BS) तथा एम.एस.(MS) र स्यानफोर्ड ग्रेजुएट स्कूल अफ् बिजिनेस(Stanford Graduate School of Business)बाट एम.बी.ए.(MBA)मा पनि स्नातक गर्नु भएको हो ।
बिगत २५ वर्ष भन्दा बढी सुश्री मिल्लाले संयुक्त राज्य तथा बाह्य देशहरुमा मातृ शिशु दोष-मरणशीलता (maternal child morbid-mortality)कम गर्न स्वास्थ्य मत्री , हस्पिटल तथा प्राथमिक सेवा चिकित्सकहरु(primary care physicians )संग कार्य गर्नुभएको छ । उहाँ चार वटा अनुसन्धान-आधारित अध्ययनहरुको पनि प्रमुख निरिक्षक हुनुहुन्छ जसले हन्डुरानहरुको स्वास्थ्य नमुना (norm)का लागि सन्तान उन्पादन गर्ने सबै महिलाहरुलाई चाहिने फोलिक एसिड कमीको थप पूर्ति गर्दछ । सुश्री मिल्लाले मेमोरियल हस्पिटल,वर्ससेस्टर,एम.ए.(Memorial Hospital, Worcester, MA) तथा स्मिथ कलेज, नर्थ ह्यम्टम,एम.ए.बाट स्नातक गर्नु भएको हो ।
ब्रूक्स् मर्सर मेनेजमेन्ट कनसल्टिङ्ग तथा ओलिभ विमन (Oliver Wyman )को सल्लाहकार हुनुहुन्छ । उहाँले बौद्धिक समुदायका टोलीसंग बूज अलेन हामिलटन(Booze Allen Hamilton)मा व्यापक रुपमा कार्य गर्नुभएको छ र दक्षिण अमेरिका भरि अत्यधिक रुपमा यात्रा गरिसक्नुभएको छ । उहाँले हाभर्ड कलेज (Harvard College)बाट इन्जिनियरिङ्ग साइन्स(Engineering Science)मा स्नातक गर्नु भएको हो ।
सुश्री रोवी औपचारीक रुपमा याले युनिभरसिटि स्कूल अफ् मेडिसिन, डेपार्टमेण्ट अफ् इपिडेमिओलोजि (Yale University School of Medicine, Department of Epidemiology ) तथा जन स्वास्थ्य (Public Health)मा कार्यरत हुनुहन्थ्यो जहाँ उहाँले इथोपिया हस्पिटल मेनेजमेण्ट इनिसिएटिभ (Ethiopia Hospital Management Initiative ) तथा लाइबेरिया हेल्थकेयर मेनेजमेण्ट डेलिभरी प्रोग्राम (Liberia Healthcare Management Delivery Program )मा कार्यक्रम प्रबन्धक (Program Manager)को रुपमा सेवा गर्नु भएको छ । उहाँले टफ्टस् स्कूल अफ् मेडिसिन, यूनिसेफ(Tufts School of Medicine, UNICEF), आयोडिन कमीको अनियमितता निवारण गर्ने अन्तराष्ट्रिय परामर्श (International Council for the Control of Iodine Deficiency Disorders)आइरन कमी प्रोजेक्ट परामर्श सेवा (Iron Deficiency Project Advisory Service) तथा स्वास्थ्य सम्बन्धि राष्ट्रिय संस्था (National Institute of Health) मा पहिलो स्थान ओगट्नु भएको छ । उहाँले कन्नेटिकट कलेज(Connecticut College) बाट इथ्नोबोटानी (Ethnobotany)मा बी. ए. तथा टफ्टस् स्कूल अफ् न्युटि्रशन साइन्स एण्ड पोलिसी (Tufts School of Nutrition Science and Policy)बाट एम. एस. र टफ्टस् युनिभरसिटि स्कूल अफ् मेडिसिन(Tufts University School of Medicine)बाट एम.पी.एच.(MPH) गर्नु भएको हो ।
रुवाण्डा परिवारबाट एल्भिसको जन्म भयो र बुरुन्डी (Burundi)मा हुर्काइयॊ । १९९४को जातिहत्या (genocide) पछि उहाँको परिवार रुवाण्डा फर्किनु भयो । एल्भिसले आफ्नो विश्वविद्यालयको शिक्षा टान्जानियामा पूरा गर्नुभयो र त्यस बेला देखि रुवाण्डामा कार्य गर्नुभएको छ । उहाँले (अंग्रेजी,फ्रेन्च,किन्यारुवान्डा)को अनुवादकको रुपमा र विभिन्न मुनाफ रहित संगठनहरुमा प्रोजेक्ट प्रशासनिक (project administrator) रुपमा कार्य गर्नुभएको छ । उहाँ हालसालै फुब्राइट रिसर्चर तथा हन्ट अल्टरनेटिभस् फण्ड (Hunt Alternatives Fund )मा कार्यरत हुनुहुन्छ । बालबालिकाहरुको स्वास्थ्य उपचार गर्नको लागि पैसा संकलन गर्न एल्भिसले च्यारिटेबल कल-इन रेडियो शो (charitable call-in radio show)को स्थापना तथा संचालन गर्नुभयो । प्रत्येक बालकसंगको स्वेच्छिक कार्यको साथै उहाँ स्थानीय चर्चमा निकै सक्रिय हुनुहुन्छ ।
पी.एच.सी..(PHC)मा कार्य गर्नु अघि सुश्री हलेले दुई वर्ष दक्षिण अफ्रिकामा बिताएको समेत गरी शैक्षिक क्षेत्रमा धेरै स्थानहरु ओगट्नु भएको छ जहाँ उहाँले शिक्षक प्रशिक्षक ( teacher trainer)को रुपमा संयुक्त राज्यको पीस कर्पस् (U.S. Peace Corps)मा स्वेच्छिक कार्य गर्नु भएको छ । उहाँले अफ्रिकाको उप–सहरान अफ्रिका (sub-Saharan Africa), यूरोप तथा मध्ये पूर्वका केही भागहरु लगायत सबै ठाउँहरुमा धेरै लामो यात्रा गर्नु भएको छ । सुश्री हलेले फ्रमिङ्ग स्टेट कलेज (Framingham State College)बाट इलेमेन्टरी एजुकेशन(Elementary Education )मा डिग्री हासिल गर्नु भएको छ ।
बोर्ड निर्देशक
स्टेफनी डड्सन् क्तचबतभनष्अ न्चबलत एबचतलभचकको सह-संस्थापक हुनुहुन्छ जसले मास्साच्युसेट्स(Massachusetts) मा तथा देशव्यापी बालबालिकाहरुको लागि सकारात्मक भविष्य निमार्ण कार्य गर्ने पारिवारिक संगठनहरुको एउटा गठबन्धन (coalition) हो । सह(संस्थापक तथा वर्तमान प्रोजेक्ट हेल्दी लिल्ड्रेन (Project Healthy Children )को बोर्ड अध्यक्ष हुनुको अतिरिक्त श्रीमती डड्सन्ले मारान्युण्डो इनिसिएटिभ (Maranyundo Initiative) को निमार्ण कार्यमा संलग्न भई यसको लागि रुवाण्डाको सबै गर्लज् मिडल स्कूल (girls middle school ) तथा शिक्षक प्रशिक्षण संस्था (teacher training institute) बोर्डमा सेवा गर्नु हुन्छ । उहाँले क्याम्ब्रीज कलेजमा गुठियार दोस्रो (trustee2) को रुपमा पनि सेवा गर्नु हुन्छ । उहाँले पहिले कम्प्यूटर उद्योगमा युनाइटेड वे (United Way ) तथा अमेरिकन हाट एशोसियशन (American Heart Association)संग कार्य गर्नु भएको थियो । उहाँले ओबरलिन कलेज (Oberlin College) बाट बी.ए. तथा स्टयानफोर्ड युनिभरसिटि (Stanford University ) बाट एम.बी.ए. गर्नु भएको छ ।
अब्बोटजी डब्लू.जी.बी.एच.बोस्टन(WGBH Boston)को सभापति तथा सी.ई.ओ. हुनुहुन्छ । डब्लू.जी.बी.एच.मा कार्य गर्नु अघि अब्बोटले पी.बी.एस.(PBS) १९९२-१९९८मा डेभलपमेण्ट एण्ड कर्पोरेट रिलेशन्स (Development and Corporate Relations )मा उप-सभापति(Vice President ) को रुपमा सेवा गर्नु भएको थियो । त्यो भन्दा अघि सान्स् फ्रान्सिसको पब्लिक स्टेशन के.क्यू. ई. डी. .(San Francisco public station KQED)मा वरिष्ठ प्रबन्धक भएर पाँच वर्ष बिताउनु भयो ।
प्रोजेक्ट हेल्दी लिल्ड्रेन(Project Healthy Children)को अतिरिक्त अमेरिकन पब्लिक टेलिभिजन(ए.पी.टी..(American Public Television -APT) तथा पब्लिक टेलिभिजन्स् मेजोर मार्केट ग्रुप (public television's Major Market Group)मा बोर्ड सदस्य (board member) पनि हुनुहन्छ । उहाँ बोस्टन चिल्ड्रेन म्युजियम आर्ट बोस्टन (Boston Children's Museum, Arts Boston ) तथा एडभाइजरी काउन्सील मेम्बर फर हाभर्ड युनिभरसिटिजी मास्टर अफ् लिबरल आर्ट (Advisory Council Member for Harvard University's Master of Liberal Arts )को व्यवस्थापन कार्यक्रममा गुठियार (Trustee) हुनुहुन्छ । अब्बोटजीले कोलम्बिया युनिभरसिटि (Columbia University ) बाट बी.ए. तथा स्टयानफोर्ड युनिभरसिटि (Stanford University ) बाट एम.बी.ए. हासिल गर्नु भएको छ ।
श्रीमती फ्लोर युनिभरसिटि लोन सर्भिसेस (University Loan Services)मा रेडक्लिफ सेमिनार्स मेनेजमेन्ट प्रोग्राम (Radcliffe Seminars Management Program) मार्केटिङ्ग निर्देशकको सल्लाहकार र टफ्टस् हेल्थ प्लान(Tufts Health Plan)मा बिक्री प्रबन्धकको रुपमा कार्य गर्नु हुन्छ । गत १४ वर्ष सम्म उहाँले बोस्टनको निजी इनर सिटी स्कूल(inner city school)को नन–प्रोफिट वर्ड (nonprofit world)मा १९९६ देखि २००२ सम्म बोर्ड चेयर अफ् मदर क्यारोलिन अकेडेमि(Board Chair of Mother Caroline Academy )को रुपमा र रुवाण्डामा २००५ देखि शिक्षक तथा सदस्यहरुको समुदाय केटीहरुको लागि शैक्षिक पहल(educational initiative)मारान्युण्डो इनिसिएटिभको बोर्ड अध्यक्षको रुपमा कार्य गर्नु भएको छ । उहाँले इम्मनेल कलेज(Emmanuel College)बाट फ्रेन्च भाषामा बी.ए. गर्नु भएको छ ।
डाक्टर रोड्रिगेजले विश्व समस्याहरु प्रति ध्यान केन्द्रित गरी संक्रमक रोग तथा एच.आई.भी. उपचारमा विशेषज्ञता प्राप्त गर्नु भएको छ । उहाँले एच.आई.भी., टी. बी. र मलेरिया उपचार तथा भियतनाममा यु.एस. सी.डी.सी. (US CDC) को ग्लोबल एड्स प्रोग्राम(Global AIDS Program ) ,नेशनल इस्टिच्युट्स अफ् हेल्थ(National Institutes of Health ), राष्ट्रिय स्वास्थ्य संस्थान ,बिल(Bill) , मेलिडा गेट्स फाउण्डेशन (Melinda Gates Foundation) तथा बिश्व स्वास्थ्य संगठन(World Health Organization)का साधनको नराम्रो परिस्थितीहरुको निदान गर्नका लागि राष्ट्रिय स्वास्थ्य सेवा कार्यक्रमहरुमा तेवा पुर्याउनु भयो । डाक्टर रोड्रिगेजले ६३ देशहरुमा विलियम जे. क्लिन्टन फाउण्डेशन एच.आइ.भी./एड्स इनिसियटिभ(William J. Clinton Foundation HIV/AIDS Initiative)का लागि औषधि, निदानात्मक (diagnostics) तथा रोगशैया सम्बन्धि (clinical) कार्यक्रमहरुमा सहयोग गर्न संस्थानका कार्यक्रमहरु जिम्मेबारी लिएर प्रमुख चिकित्सक अधिकारीको रुपमा सेवा गर्नु भएको छ र संस्थानका शल्यक्रिया अनुसन्धान कार्यक्रम(Foundation's operations research program) हरुको शुरुवात गर्नु भयो । हालसालै मात्र उहाँ हाभर्ड मेडिकल स्कूल( Harvard Medical School) मा सहायक प्राध्यापक हुनुहुन्छ जहाँ उहाँले ग्लोबल हेल्थ डेलिभरी प्रोजेक्ट (Global Health Delivery Project)शुरुवात गर्न सहयोग गर्नु भएको थियो र डाक्टरी डाइग्नोसिस्टिकस् इनकर्पोरेटेड (Daktari Diagnostics, Inc)ले विश्वव्यापी स्वास्थ्य(global health) को निदानात्मक सेवा विन्दु(point-of-care diagnostics ) को विकासमा केन्द्रित गरी सह-संस्थापक हुनुहुन्छ । उहाँले ब्राउन युनिभरसिटि (Brown University) तथा याले युनिभरसिटि स्कूल अफ् मेडिसिनबाट स्नातक गर्नु भएको हो ।
साइमनजी योङ्ग प्रेजिडेन्ट्स अर्गनाइजेशन-वाइ.पी.ओ. पीस एक्शन नेटवर्क (Young Presidents Organization -YPO Peace Action Network ) का सह-संस्थापक र वर्ड प्रेजिडेन्ट्स अर्गनाइजेशन-डब्लू.पी.ओ. प्रेजिडेन्ट्स एक्शन नेटवर्क (World Presidents Organization -WPO Presidents Action Network)को अध्यक्ष हुनु हुन्छ । उहाँ विशेषगरी यूवा सशक्तिकरण विषयहरुमा चाख राख्नुहुन्छ र बोर्ड अफ् फ्री द चिल्ड्रेन मिन्गा (Board of Free the Children, Minga)मा हुनुहुन्छ र यूथ माइक्रोक्रेडिट इन्टरनेशनल (Youth MicroCredit International) तथा वानचाइल्ड (OneChild )संग सक्रिय हुनुहुन्छ । साइमनजी क्लिन्टन ग्लोबल इनिसिएटिभ आशोका सपोर्ट नेटवर्क (Clinton Global Initiative, Ashoka Support Network) तथा एस्पिन इस्टिच्युट (Aspen Institute)को सदस्य हुनुहुन्छ । उहाँका केही प्रयासहरु अन्तर्गत माइक्रोक्रेडिटको एक्शन इन्टरनेशनलकिभा अर्गनाइजेशनयुनिट्स (Accion International, Kiva.org, Unitus) तथा माइक्रोक्रेडिट समिट (Microcredit Summit) संग वान भ्वास (OneVoice) र सीड्स अफ् पीस(Seeds of Peace)संग मिडल इस्ट (Middle East)का समस्याहरु र स्वास्थ्यमा इन्टरनेशनल मेडिकल कर्पस् (International Medical Corps) संग संलग्नता छ । साइमनजी कर्नेल युनिभरसिटि (Cornell University ) तथा हाभर्ड बिजिनेस स्कूल (Harvard Business School)बाट स्नातक गर्नु भएको हो ।

