VIEW THIS SITE IN:    ENGLISH   Français    Español    Kinyarwanda   Nepali
जब देखि तपाईंले यस वेवसाइटमा लग-इन गर्नु भएको छ
जना बच्चाहरुको कुपोषणबाट मृत्यु भैसकेका छन्

हामी कसरी काम गछौं

सूक्ष्म पोषण तत्वहरुमा आइरन, क्याल्सियम तथा भिटामिन "डी" जस्ता परिचित कुराहरु नै हुन्छन् । व्यापकतामा आधारित सूक्ष्म पोषण तत्व कार्यक्रम श्रेष्ठकर र मूलतः उही सिमित कार्यक्रम जतिकै लागत लाग्छ तर एउटामा लागत धेरै कम हुन्छ र धेरै जसो देशहरुमा पहिले नै उपयुक्त केही सिमित कार्यक्रम भैसकेको हुनाले देशको सूक्ष्म पोषण कार्यक्रम सुर्धान खर्चमा धेरै कम बृद्धिको जरुरी हुन्छ । तर दीर्धकालीन प्रभाब नभएको तत्काल आवश्यकतालाई सम्बोधन गर्ने समूहगत सहायताको रुपमा कार्य गर्ने भन्दा हामी व्यापक सूक्ष्म पोषण कार्यक्रमहरुको ढाँचा तयार गर्न सरकार तथा गाउँहरुलाई सहयोग गर्न रुचाउँछौं । हामीहरुलाई यो पनि थाहा छ कि कहिलेकाही यात्रा एउटा पाइलाबाट शुरुवात हुन्छ र त्यसैले केही अवस्थाहरुमा समयसंग विस्तार हुने सिमित कार्यक्रम नै बढी प्रभावकारी मार्ग हो ।

थोरै यदि कुनै देशहरु व्यापक कार्यक्रम ठीक स्थितिमा छन् । धेरै जसो अवस्थाहरुमा नियम तथा आचरणहरु लामो समयावधिमा कम समष्टि रणनीति दृष्टि (little overall strategic vision)को विस्तार भयो । झण्डै प्रत्येक अवस्थामा रणनीति दृष्टिको कमीले उपभोक्ताको सचेतता (mind-share) को विषयलाई पछाडि दोहर्याउँछ । हामी सरकारको लागि सबै कार्य गछौं । PHC ले सबै खर्चहरु समेटेको हुन्छन् र तिनीको ढाँचा तयार गर्न तथा व्यापक दीर्धायू सुदृढीकरण रणनीतिहरुको कार्यान्वयन गर्नको लागि जति सक्दो सजिलो बनाउँछ ।

निर्दिष्ट देशमा यो कानून पारित गर्ने कार्य पूरा हुन एक देखि तीन बर्ष लाग्छ । समयावधि अनुसार एक देश भित्रको लाखौं मानिसहरुको जीवन सदाको लागि सुधार्न लाग्ने लागत $२००००० देखि $४००००० सम्म लाग्न सक्छ । आजकाल थोरै कार्यक्रमहरुले त्यो किफायतीको दावा गर्न सक्छ ।

तिनीहरुको प्राविधिक ज्ञान तथा सीपमा प्रभावकारीता ल्याउन प्रारम्भिक सूक्ष्म पोषण (The Micro nutrient Initiatives), A2Z तथा USAID, प्रारम्भिक पीठो सुदृढीकर(Flour Fortification Initiative), रोग निवारण केन्द्र (The Centers for Disease Control) तथा यूनिसेफ जस्ता संगठनहरुसंग हामीहरुले कार्य गर्दछौं । तर त्यही बेलामा हामी स्वतन्त्र तथा तेजी-खुट्टा (fleet-footed) हुनेछौं ।