VIEW THIS SITE IN:    ENGLISH   Français    Español    Kinyarwanda   Nepali
जब देखि तपाईंले यस वेवसाइटमा लग-इन गर्नु भएको छ
जना बच्चाहरुको कुपोषणबाट मृत्यु भैसकेका छन्

आइरनको महत्व

“अब हाम्रो चुनौती भनेको आइरन कमीको समस्यालाई सुल्झाउनु तिनीहरुको जनसंख्याको जीवनमा स्वास्थ्य तथा गुणस्तरको सुधार ल्याउन तिनीहरुसंग कार्यको कारबाही गर्नु र तिनीहरको देशहरुको आर्थिक उत्पादकत्व बृद्धि गर्नको लागि अरु देशहरुको खोजी गर्नु हो । ”
यूनिसेफको कार्यकारी निर्देशक क्यारोल बेल्लामी

विश्वमा रक्तअल्पताले ५०% महिला, ४०% देखि ५०% बालबालिकाहरुलाई प्रभाब पारेता पनि विगत दुई दशक भन्दा अधि देखि यो समस्या कम गर्न थोरै प्रगति भएको छैन । रक्तअल्पता लागेको गर्भावती महिलाहरु गर्भावस्था मै पाँच जनामा एक जनाको मृत्युसंग यो जोडिएको छ किन कि यसले हर्मोरिज्(hemorrage) तथा कीटाणुको संक्रमणको खतरा बृद्धि गर्दछ । यसले कम वजन तथा समयावधि नपुग्दै बच्चाहरु जन्मने पनि गराउँछ जसले गर्दा सुत्केरी पछि धेरै गम्भिर समस्याहरु आउँछन् । कम मात्रामा आइरन भएको दूध खुवाउने आमाबाट पनि बच्चामा रक्तअल्पता हुन सक्छ ।

रक्तअल्पता ले कुनै पनि व्यक्तिको शक्ति स्तर तथा उत्पादकत्वमा प्रभाव पार्दछ । धेरैले यो कुरालाई स्वीकार गरिएको छ कि व्यापक रुपमा फैलिएको रक्तअल्पता ले शारीरिक क्षमतामा १५% ले कम गर्दछ जसले परिवारको साथै देशको पनि आर्थिक संरचनामा असर पार्दछ ।

विश्व स्वास्थ्य संगठनको हालैको प्रमाण अनुसार आइरनको मात्रा सुर्धान गर्नाले मलेरिया संक्रमण विरुद्ध लड्ने क्षमतामा अभिबृद्धि गर्दछ ।

आइरन तथा रक्तअल्पातकको बारेमा अरु जान्नुहोस्:

रोग नियन्त्रण केन्द्र
http://www.cdc.gov/nccdphp/dnpa/immpact/micronutrient_facts.htm#Iron

सस्टेन
http://www.sustaintech.org/

प्रारम्भिक सूक्ष्म पोषण तत्वहरु
http://www.micronutrient.org/

प्रारम्भिक पीठो सुदृढीकरण
http://www.sph.emory.edu/wheatflour/index.php

संयुक्त राष्ट्रहरु-यूनिसेफ
Downloadable pdf “joint statement on anemia”
http://www.unicef.org/nutrition/index_iodine.html

आइरन न्युन परियोजना सल्लाहकार सेवा
http://www.idpas.org/

पी.डी.एफ.लेख (PDF Document) पोषण सम्बन्धी जर्नल(Journal)
www.projecthealthychildren.org/pdfs/iron-deficiency-anemia.pdf

मलेरिया विरुद्ध लड्न आइरनको स्तर सुधार सम्बन्धी विश्व स्वास्थ्य संगठनको लेख
www.who.int/child-adolescent-health/New_Publications/CHILD_HEALTH/WHO_statement_iron.pdf