हामी कसरी काम गछौं?
तीन मध्ये एक श्रेणीलाई सूक्ष्म पोषण उपचार कार्यक्रमा राख्न सकिन्छ : सुदृढीकरण (जहाँ सूक्ष्म पोषण तत्वलाई व्यापारिक खाद्य आपूर्तिमा हालिन्छ), जैविक-सुदृढीकरण (सूक्ष्म पोषण तत्वहरु बृद्धि गरिएको खानाको विकसित गर्ने प्रविधिहरु), तथा परिशिष्ट (भिटामिन, बिशेष प्रकारको पेय पर्दाथ, लजिन्ज् इत्यादी खुराकहरुमा थाप गर्ने) । यी सबै विधिहरु प्रभावकारी तथा ठूलो समाधानको एक हिस्सा हो ।
न्यूनतम लागतले बढी प्रभाव पार्ने भएकोले स्वस्थ्य बाल बालिका आयोजनाले मूलतः सुदृढीकरणमा केन्द्रित गर्दछ । सुदृढीकरण एक चोटि उपयुक्त भए पछि आवश्यक रुपमा "गोप्य स्वास्थ्य कार्यक्रम" हुन्छ र जनसंख्यालाई आफ्नो बानी वा आचरणहरु परिवर्तन गरिरहनु पदैन-यो यसमा छ भनेर थाहा नपाइकन नै तिनीहरुले लाभ प्राप्त गर्दछन् । सुदृढीकरण राष्ट्रिय स्तरमा हुन सक्छ जहाँ हामी खाद्य सुदृढीकरण नियम पारित तथा ढाँचा तयार गर्न स्थानीय सरकारहरुसंग कार्य गर्दछौं । यो स्थानीय स्तरमा पनि हुन सक्छ जहाँ हामी गाउँको स्तरमा खाद्यान्नहरु सुदृढीकरण गर्न साना स्थानीय मिलर(miller)संग कार्य गछौं ।
तर सुदृढीकरण प्रायः पुग्दैन र जहाँ हामीले टीकाऊ तथा देश वा समुदायको सामाजिक वनावटमा एकिकृत गर्न सकिने परिशिष्ट अवसरहरु(supplementation opportunities) को पहिचान गर्न सक्छौं, PHCले सक्रिय रुपमा यस्ता नेतृत्व(initiatives)हरुलाई सहायता गर्दछ । तर हामी अन्य संगठनहरुबाट कहाँ भिन्न छन् भने हामीले सूक्ष्म पोषण तत्वहरु "वितरण" गदैनौं - हामीले खाली समाधानहरुको खोजी गर्दछौं यदि तिनीहरुले निरन्तर सहयोग बीना नै प्रगति गर्न सक्छन् भनी हामीलाई विश्वास दिलाइन्छ भने ।
![]()

