खानाहरु कसरी सुदृढीकरण गरिन्छन्?
धेरै सामान्य सुदृढीकरणको पद्धति भनेकै खानामा पीठो वा नून जस्ता मिश्रणको संयोजन गर्नु हो । हालै विश्वको २८% मात्र गहूँ पर्याप्त मात्रामा सुदृढीकरण गर्नुका साथै चामल वा मकैंको आपूर्तिमा अति थोरै । कच्चा सामग्रीहरु सुदृढीकरण गर्ने प्रकृया अति सजिलो छ साधारणतयाः कुनै जटिल कार्य नभएर केवल नूनमा आयोडिन छर्केर पोको पारेको पीठोको बोरामा पहिलेकॊ सुख्खा मिश्रण हालेर वा चामलको बोरामा सुदृढीकृत नूनका दानाहरु हाले पुग्छ ।

अरु पढ्नुहोस्
आइरनबाट गहूँ सुदृढीकरण गर्ने हाते कार्य(USAID)खाद्यँ सुदृढीकरण सम्बन्धी मार्गनिर्देशन (क्यालिफोर्निया विश्वविद्यालय डेभिस्)

