सुदृढीकरण अर्थशास्त्र
भिटामिन तथा खनिजको कमी (VMD) लाई कम गर्नको लागि सामाजिक तथा मानवीय अवस्था विशाल भएपनि आर्थिक लाभहरुले उत्तिकै बाध्य गराइरहेका छन् । प्रारम्भिक सूक्ष्म पोषण तथा संयुक्त राष्ट्रहरुले यो अनुमान गरेको छ कि स्वास्थ्य सेवा प्रणालीमा कम उत्पादकत्व तथा अनावश्यक भारहरुबाट VMDहरुले तिनीहरुको देशहरुको कूल ग्राह्रस्थ उत्पादनको २% लुट्छ । तर त्यहाँ मुश्किललॆ डलर लाभ पनि छ- किनभने धेरै जसो सुदृढीकरण कार्यक्रमको लागत यसको स्तरको आधारमा प्रति बर्ष पाँच र बीस सेन्टस्को बीचमा पर्दछ र किनभने तिनीहरुले रोकथाम गर्ने रोगहरु उपचार गर्न महँगो हुन्छन् त्याहाँ राष्ट्रको ढुकुटीमा तत्काल आर्थिक प्रतिफल प्राप्त हुन्छ । फोलिक एसिड सुदृढीकरणको मात्र पहिलो बर्ष आर्थिक प्रतिफल स्वास्थ्य सेवा प्रणालीको लागि बचतमा ३६:१ अनुपात छ । बिल गेट्सले सूक्ष्म पोषणहरुको लागि आर्थिक पक्षको आवश्यकता स्वीकार गर्नु भयो र जसको परिणाम स्वरुप बिल तथा मेलिडा गेट्स कोष(The Bill and Melinda foundation)ले दृढतापूर्वक विश्वभरीका सूक्ष्म पोषण कार्यक्रमहरुलाई सहयोग गर्नु भयो ।
सुदृढीकरणको लागत तथा फाइदा के हुन्?
एच.आई.भी., मलेरिया, दादुरा, क्षयरोग, भोक वा डेङ्गी ज्वरो जस्ता गम्भिर स्वास्थ्य चुनौतिहरुबाट पीडित भएको देशहरुमा सुदृढीकरणका अवस्था सबैभन्दा बलियो हुन्छ । गणना गर्न सकिने सुदृढीकरणको लागतले स्पष्टसंग प्रकट हुने रोगहरुको उपचार गरे वापत लाग्ने खर्च निर्धारण गर्न सकिने हुनाले देशको लागि आर्थिक लाभ वा आर्थिक प्रतिफल भौतिक तथा तत्काल नै हुनु पर्दछ । फोलिक एसिड सुदृढीकरणको लागि मात्र वार्षिक आर्थिक प्रतिफल १००:१ को अनुपातमा बढी छ ।
सुदृढीकरण गर्न कति लागत पर्दछ?
दुई प्राथमिक खर्चहरु खाद्य सुदृढीकरणसंग जोडिएका छन् : पूँजीगत उपकरण तथा संचालन लागत । पूँजीगत उपकरण अन्र्तगत सजिलो खालको मेशिनलाई सुख्खा पूर्व मिश्रित वा खाद्यान्न आपूर्तिमा तरल आयोडिको अवस्थामा पर्दाथ समान रुपले बितरण गर्ने पर्दछ किनभने यो प्रशोधित भइरहेको हुन्छ । धेरै जसो देशहरुको केही सुदृढीकरण कार्यक्रमहरु पहिले कै स्थानमा हुन्छन् उपकरण खर्चमा प्रायः बृद्धि हुदैन देशलाई पूर्व मिश्रित (premix) चलन चल्ती लागत थोरै छोडेर जुन प्रायः सूक्ष्म पोषणको लागि प्रति व्यक्ति प्रति बर्ष पाँच र दश सेन्ट्स बीच हुन्छ ।
सुदृढीकरणको आर्थिक लाभहरु के के हुन?
आर्थिक लाभहरु विशाल तथा तत्काल हुन्छन् । प्रारम्भिक पोषणले यो अनुमान गरियो कि विकाशोन्मुख देशहरुले सूक्ष्म पोषणको अभावबाट तिनीहरुको कूल ग्राहस्थ उत्पादनको २% सम्म नोक्सानी हुन्छ । एच.आई.भी.,मलेरिया,डेङ्गी ज्वरो,झाडा तथा क्षयरोग जस्ता गम्भिर समस्याहरुसित संधर्ष गर्ने देशहरुको लागि यी निवारणीय रोगहरुको उपचारको लागतले अन्य स्वास्थ्य सेवाका प्राथमिकताहरुबाट कोषलाई अन्य दिशातिर लाने हुनाले यसका लाभहरु अझ बढी धेरै हुन्छन् ।
“सम्भवतः अहिले यस्तो छोटो समयमा र कम लागतमा जीवनहरु सुर्धान तथा विकासको गति अघि बढाउन ठूलो अवसरको रुपमा प्रदान गर्ने कुनै त्यस्तो प्रविधि बनेको छैन ”
विश्व बैंक

खाद्य उद्योगले सुदृढीकरण सम्बन्धी के भन्नु पर्दछ?
"उत्तरदायी तवरले गर्ने व्यवसाय त्यही व्यवसायले मात्र सामाजिक आर्थिक तथा वातावरणीय लाभहरु ल्याउन सक्छ जहाँ सामाजिक लक्ष्य तथा व्यवसायिक लक्ष्य एउटै सहमतिमा पुग्दछ" खाद्य उद्योगले सुदृढीकरण सम्बन्धी के भन्नु पर्दछ?
"त्यही व्यवसाय जसले उत्तरदायी तवरले व्यवसाय गर्दछ उसले मात्र सामाजिक आर्थिक तथा वातावरणीय लाभहरु प्राप्त गर्न सक्छ जहाँ सामाजिक तथा व्यवसायिक लक्ष्य एउटै रेखामा पर्दछ...सम्भाव्य तालमेल तथा सकारात्मक लाभहरु महत्वपूर्ण हुन सक्छ ।" एन्टोनी बर्गमन्स्, अध्यक्ष, यूनिलेभर

