VIEW THIS SITE IN:    ENGLISH   Français    Español    Kinyarwanda   Nepali
जब देखि तपाईंले यस वेवसाइटमा लग-इन गर्नु भएको छ
जना बच्चाहरुको कुपोषणबाट मृत्यु भैसकेका छन्

सुदृढीकरणको सम्बन्धमा खाद्य उद्योगले के भन्छ?


"लागत कम छ । फाइदा धेरै छ । हामीले यस बिषयका दुबैलाई अनुसरण गरेका छौं किनभने यो सही हो र यसले हाम्रो व्यवसायको भविष्य राम्रो देखाएको छ । "
फिलिप पुर्नमा, प्रमुख वाणिज्य अधिकारी, बोगोसरी फ्लोर मिल्लस्

"सुदृढीकरणले मानिसहरुको खाना खाने बानीहरुलाई परिबर्तन गराउँदैन । यसरी सूक्ष्म पोषण तत्वहरुको बितरणको लागि एउटा गाडी जस्तै लक्षित जनसंख्याले सुदृढीकृत खानाहरु खाइरहन्छ ।"
विश्व खाद्य सुदृढीकरण सम्बन्धी BASF को विवरण

"यो महत्वपूर्ण आर्थिक तथा मानवीय कारण हो र हामी खाद्य अद्योगमा बेजोड रुपमा प्रगतिको लागि सहयोग गर्न बसेका छौं ।"
अस्ट्रेलियाको गहुँ बोर्डको अध्यक्ष ब्रेन्डन स्टीवर्ट

"हामी यो देशका मिलर र बेकर भएकोले गर्दा हाम्रा उत्पादनहरु ... दक्षिण अफ्रिकाको खानाको पोषण तत्वहरको गुणस्तर सुर्धान गाडीहरुको रुपमा छनौट गरिएकोमा हामी गौरबमय ठान्छौं । म विश्वस्त छु कि आउँदा बर्षहरुमा दक्षिण अफ्रिकाको एउटा सफलताको कथाको रुपमा यो कार्यक्रमको बारेमा हाम्रा नातिनीहरुलाई बताइने छन् । "
मेज मिलर को राष्ट्रिय संघ अध्यक्ष जेन्नी डे भिल्लीयस्

"सम्भाव्यको अर्थ यो होइन कि संभव हुनै पर्छ । यद्यपी, यो चुनौति हो जसलाई हामी सबैले स्वागत गर्दछौं किनभने भिटामिन "ए" को कमी हटाउन भनेको बाचुञ्जेलको अवसर हो । "
स्वाजिल्याण्ड चिनी संघको कार्यकारी निर्देशक, डाक्टर माइक मात्सेबुला

"हामीले यो कुरा नभुलौं कि कार्य नगर्नाको परिणाम अवरोधहरु भन्दा बढी गम्भीर हुन्छन् । हामीहरुले यो अवसरलाई सरकार तथा चिनी उत्पादकहरुसंग सहयोग स्थापना गरी हाम्रा आपसी लाभको लागि अघि बढ्नेको रुपमा लिऔं ।"
अन्तराष्ट्रिय चिनी संगठनको कार्यकारी निर्देशक, पीटर ब्यारोन