VIEW THIS SITE IN:    ENGLISH   Français    Español    Kinyarwanda   Nepali
जब देखि तपाईंले यस वेवसाइटमा लग-इन गर्नु भएको छ
जना बच्चाहरुको कुपोषणबाट मृत्यु भैसकेका छन्

सुदृढीकरण लागत तथा लाभ के हो?

राम्रोसंग अध्ययन गरी लेखिएको लेख नै सुदृढीकरण लागत तथा लाभ हस्तक्षेप हो । धेरै जसो भिटामिन तथा खनिजहरु सुदृढीकरण गरिएकोमा आर्थिक प्रतिफलको अनुपात १२०:१ भन्दा बढी देखि ६:१ सम्म छ । र सुदृढीकरणसंग सम्बद्ध धेरै खर्चहरु विभिन्न कार्यक्रमहरुमा बाडिने हुनाले व्यापक सुदढीकरण कार्यक्रमको लागि समस्त आर्थिक प्रतिफल धेरै हुन्छ ।

पोषण

वार्षिक प्रति व्यक्ति लागत

लाभहरु

फोलिक एसिड

४ देखि ५ सेन्टस्

७०% भन्दा बढीले न्यूरल ट्यूब दोषहरु जन्म दोषहरुको दोस्रो धेरै सामान्य श्रेणी कम गरेको पहिलो बर्षमा नै आर्थिक प्रतिफलको अनुपात २४:१ गराएको छ । चिरिएको ओठ तथा तालुहरुको प्रभावलाई कम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि विश्वास गरिन्छ जुन मर्मत गर्न प्रति घट्नाको लागत करिब $४९०० लाग्छ र देशको लागि आर्थिक प्रतिफल ३.५:१ अनुपातले शल्यकि्रयाबाट मात्र बचत हुन्छ - सामूहिक रुपमा यी दुईले १२०:१ अनुपातको संयुक्त आर्थिक प्रफिल प्रदान गर्दछ । हालसालै गरिएको अध्ययनबाट यो निर्णयमा पुग्यो कि सुदृढीकरणको बढ्दो अमेरिकीय स्तरहरुले ५०००० अमेरिकीहरुको ज्यान तथा स्वास्थ्य सेवा खर्चमा लाखौं बचाउँछ जसले धेरै ठूलो सुझाब मिल्छ तर विश्वभरीका बचतहरुलाई हिसाब गर्न कठिनाई पर्दछ ।

     

आयोडिन

१ देखि २ सेन्टस्

आयोडिनको कमीले थाइरोडको कार्य र जीन आकृति (gene expression)को नियमिततामा प्रभाब पार्दछ । पर्याप्त आयोडिन सुदृढीकरणले बाल बालिकाहरुमा १०% देखि १५% ले आई.क्यू.मा बृद्धि गराउँछ,  गलगाँडको प्रभाबलाई ७०% भन्दा बढीले कम गर्दछ  र यसले क्रेटिनिजम लोप गराएर विश्वभरीका १००००० बाल बालिकाहरु असर गर्नु बाहेक सबै गर्दछ ।

     

आइरन

१० सेन्टस् भन्दा कम

विकाशोन्मुख विश्वमा आइरनको कमीले ३.५अर्ब मानिसहरुमा प्रभाब पार्दछ -३ मा २ जनालाई । आइरनको कमीबाट वार्षिक उत्पादकत्वले प्रति व्यक्तिको नोक्सानी गर्दछ जसको प्रति बर्ष लागत $ ०.३२ अनुमान गरिएको छ भने जनसंख्यालाई सुदृढीकरण गर्न लाग्ने लागत वार्षिक बचत हो ।

     

भिटामिन "ए"

४ सेन्टस्

भिटामिन "ए"को कमीले दृष्टि (vision), जीन आकृति तथा प्रतिरक्षा प्रणालीमा प्रभाब पार्दछ जसको कारणले प्रत्येक बर्ष दश लाख बाल बालिकाहरुको मृत्यु हुन्छ र भिटामिन "ए"स्तरको अपर्याप्तको कारणबाट हरेक साल २५०००० देखि ५००००० अन्धा हुन्छन् ।