VIEW THIS SITE IN:    ENGLISH   Français    Español    Kinyarwanda   Nepali
जब देखि तपाईंले यस वेवसाइटमा लग-इन गर्नु भएको छ
जना बच्चाहरुको कुपोषणबाट मृत्यु भैसकेका छन्

हन्डुरस् तथा ग्वातेमाला(Honduras and Guatemala) मा व्यापक सूक्ष्म पोषण रणनीति

हालसालै Honduran सरकारसंग PHC ले कार्य गदैछ राष्ट्रिय पोषण सल्लाहकार समिति (national micronutrient consultative committee) को सभापति बनी ढाँचा, व्यापक पोषण कार्यक्रमको मूल्यांकन तथा नियन्त्रणको लागि जिम्मेवार हुन्छ जसमा खाद्य सुदृढीकरण, परिशिष्ट (supplementation), शिक्षा तथा निरीक्षण रणनीतिहरु समावेश हुन्छन् जुन हन्डुरन जनसंख्यामा पुग्न विकसित हो । यो योजना सेन्ट्रल अमेरिकन रिजन (central American region)को लागि एउटा राम्रो नमूना बन्न सक्छ ।

२००६मा पान अमेरिकन स्वास्थ्य संगठन (PAHO), सेन्ट्रल अमेरिका तथा पोषणको लागि पानामा संस्थान (INCAP), रोग नियन्त्रण तथा निवारण केन्द (CDC) तथा द मार्च अफ् दाइम्स् (The March of Dimes) संग सहकार्य गदै PHCले इन्टर-अमेरिकन विकास बैंक (IDB) बाट सेन्ट्रल अमेरिका तथा पानामामा सूक्ष्म पोषण सम्बन्धी आमा बच्चाको अस्वस्थ्य-मरणशीलता कम गर्न खाद्य सुदृढीकरणको लागि हौसलाको रुपमा अनुदान प्राप्त भयो । यो हौसला कायमै रहन्छ र हालसालै तीन बर्ष भन्दा बढीमा यसको सबै उद्देश्यहरु पूरा गर्ने आशा गरेको छ ।

शुरुमा २०००मा हन्डुरान सरकारबाट बर्तमान जन्म दोष तथा सूक्ष्म पोषण कमीहरु सम्बन्धी शिशु तथा बाल बालिकाहरुको स्वास्थ्य अवस्थाहरु अवलोकन गर्न PHC ले जन-स्वास्थ्य अस्पताल (public health hospitals) हरुमा देशव्यापी निरीक्षण सहित पहिलो पटक हन्डुरानका जन्महरु अध्ययहरुको अनुक्रम (series) संचालन गरियो जसले भावी प्रगतिको लेखाजोखा गर्न आधार रेखा (base line) स्थापना गरियो । यसरी प्रभावकारी सुदूढीकरण तथा शिक्षा रणनीतिहरुको ढँचा तयार गर्न आवश्यक तथ्यांक प्रदान गरी यस पछि PHCले ग्रामीण तथा हन्डुरान महिलाहरुको खाद्य उपभोग तथा पोषण सम्बन्धी आदत (habits)को तथ्यांक संकलन गरियो । यसैबेला फोलिक एसिडको कमीले जन्म दोषहरु लिएर जन्मिने बाल बालिकालाई सेवाहरु प्रदान गर्न एउटा लागत विश्लेषण संचालन गरियो । यो अध्ययनको परिणामहरु जन स्वास्थ्य मन्त्रीलाई प्रस्तुत गरियो जसले बच्चा जन्माउने उमेरका सबै महिलाहरुले फोलिक एसिडको उपयोग गर्नु पर्ने कुरालाई अनुमोदन गरियो । एपिडेमिओलोजिक (epidemiologic)अनुसंधान केन्द्रसंग मिलेर ग्वातेमालाको प्रजनन् स्वास्थ्य (reproductive health) मा यो लागत अध्ययनलाई दोहर्याइयो । यी परिणामहरुले त्यो क्षेत्रमा आफ्नै प्रकारकॊ पहिलॊ खाद्य सुदृढीकरण तथा परिशिष्टको विशाल आर्थिक लाभहरु प्रर्दशन गरियो ।

परिशिष्ट रणनीतिहरुको सम्भाब्य विकल्पहरुको अनुसन्धान गर्न PHC ले हप्तामा पाँच मिलिग्राम फोलिक एसिड ख्वाउने र दैनिक एक मिलिग्राम ख्वाउनेमा कुन बढी प्रभावकारी हुन्छ भनी परिक्षण अध्ययनको रुपमा जाँच गर्न CDC तथा हन्डरानको स्वास्थ्य मन्त्रीसंग साझेदार बन्यो । यस अध्ययनको परिणामहरु अक्टोबर २००५मा कोस्टा रिकाको फोलिक एसिड कमीसंग सम्बद्ध न्यूरल ट्यूब दोषहरु निवारण गर्ने पहिलो सेन्ट्रल अमेरिकन गोष्ठी (First Central American Workshop for Prevention of Neural Tube Defects) मा प्रस्तुत गरियो । यस गोष्ठीको आयोजना PHC,CDC, PAHO, INCAP तथा March of Dimes द्धारा गरियो र यो IDB initiative को आरम्भिक बिन्दु थियो ।